चीनले घोषणा ग-यो ‘नक्कली चन्द्रमा’ बनाउने, अब सधैं ‘उज्यालो चीन’ ?

काठमाडौं । चीनले नक्कली चन्द्रमा बनाउने घोषणा गरेको छ । चिनियाँ एक कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा

Read More..

टाटा सुमो जिप सडकबाट ३ मिटर तल खस्यो, आमाछोराको मृत्यु, ७ जना घाइते

रामेछाप । रामेछापमा यात्रुबहाक टाटासुमो जिप दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

Read More..

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ३ कात्तिकः प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय

Read More..

भिरबाट लडेर महिलाको मृत्यु

म्याग्दी, ३ कात्तिकः म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण

Read More..

भारतमा भयानक रेल दुर्घटना, ६० जनाको मृत्यु, ९० जना घाइते

अमृतसर, ३ कात्तिकः भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ ।

Read More..

पूर्वराज्यमन्त्रीको शिक्षा मोह, ‘पदभन्दा सेवा महत्वपूर्ण’

बाँके, ३ कात्तिकः तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर

Read More..

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ, ३ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ

Read More..

भैसी भा कटुवामा हालिन्थो भने पछि रबिन र जेरीको दोहोरीले लियो यस्तो रुप (भिडियो)

प्रत्यक्ष लोक दाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बबिता बानिया जेरीले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको

Read More..

शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार अभियुक्त पक्राउ

इटहरी, ३ कात्तिकः महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज

Read More..

आठ महिने शिशुको बलात्कारपछि हत्या गरी फरार रहेका साह पक्राउ

महोत्तरी । महोत्तरीको औरही नगरपालिकाकी आठ महिने शिशु सोनाली चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

Read More..