रामचन्द्र चंन्द र सागर पन्तको आवाजमा रहेको दशै तिहार गीत “लाहुरे आयो” सार्बजनिक


रामचन्द्र चंन्द र सागर पन्तको आवाजमा रहेको दशै तिहार गीत लाहुरे आयो सार्बजनिक भएको छ । दशैँ तिहारमा उल्लासका साथ मनाईने पर्व तथा रितिरीवाजलाई यस भिडियोमा दर्शाउन खोजेको छ । साईली क्रियसनको आधिकारी युटुब च्यानलबाट बजारमा आएको हो । अनिल खनालको लय तथा शब्द रहेको यस गीतमा एरेन्ज रामचन्द्र चन्दले गर्नु भएको छ । बिनोद बमको निर्देशन तथा सम्पादन र यस भिडियोमा शुरेस श्रेष्ठको छायाङकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्