बल्छी धुर्बेको रूप परिवर्तन हुदा राजु मास्टर मक्ख


बहुचर्चित हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक बल्छी धुर्बे ( मरीचमान श्रेस्ठ) भिन्न रुपमा देखिएको छन।कलाकार मरीचमानले बुधबार अर्का बहुचर्चित हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक राजु मास्टर ( राजु पौडेल ) सग खीचिएको फोटो फेसबुक मार्फ़त सार्वजनिक गरेका थिए। साथै “मास्टरले अर्की काली जीएफ भेटेको हल्ला छ त, कुरो के होला लौना प्रष्ट पार्दिनु” भनेर दर्शकहरुसग अनुरोध गरेका थिए।

उक्त चर्चित टेली सीरियल दर्शक श्रोताको अपार माया पाएको र धेरै जसो युटुब ट्रेडिंगमा रहेको एक अतिनै राम्रो कार्यक्रम हो। भिडियो हेर्न तल लिन्क क्लिक गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्