बहुचर्चित हास्यकलाकार साथै मेरी बास्सैका निर्देशक बल्छी धुर्बे र करुणा मिलेर गाएको गीत धेरै दर्शकले मन पराए (भिडियो सहित)


प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) कुनै अपरिचित नाम होईन, प्रत्येक नेपालीको मन र मुटुमा बस्न सफल रहेका छन। साथमा अर्का प्रसिद्ध हास्यकलाकार तथा चर्चित टेली सीरियल मेरी बास्सैका निर्देशक राजु पौडेल (राजु मास्टर ) सगको निरन्तर साथको प्रस्तुति अत्यन्तै रोचक र भरपूर मनोरन्जन सहितका रहेका छन।

सम्पूर्ण क्षेत्रमा अत्यन्तै पोख्त ,सबै जसो मेरी बास्सैका सीरियल युटुब ट्रेडिंग पनि रहेको हुन्छन , यसबाट पनि प्रस्ट हुन्छ , दर्शक श्रोताहरुको उहाको कला प्रतिको साथ र सपोर्ट प्रतिको सम्मान। देश बिदेशका कार्यक्रम साथै टेली सीरियल ब्यस्त रहेका बल्छी धुर्बेले , धर्मपत्नी करुणा खडका श्रेष्ठको साथ हे कान्छा बोलको गीत गाई सुनको तारा मात्र नभई जून पनि खसाल्ने कसम खाएका छन।  थप भिडियोबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्