मकवानपुर सहयोगापेक्षीमुक्त हुँदै


हेटौँडा , २७ माघ  : मकवानपुर सहयोगापेक्षीमुक्त जिल्ला घोषणा हुने भएको छ । आगामी फागुन ४ गते बेसहारालाई उचित व्यवस्थापनसहित देशकै पहिलो सहयोगापेक्षीमुक्त जिल्ला घोषणा हुने जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्