‘ओई’को अपार सफलतापछि चर्चित सुन्दरी डान्सर एलिसा शर्माको अर्को धमाकेदार गीत ‘गुन्द्रुक मिठो’को भिडियो आयो, रिलिज भए लगत्तै पायो चर्चा


‘द वाइल्ड रिपर्स क्रू’लाई फिचर गरिएको नयाँ गीत सार्वजनिक भएको छ। ‘गुन्द्रुक मिठो’बोलको गीतमा ‘द वाइल्ड रिपर्स क्रू’सँगै मोडल एलिशा राई पनि देखिएकी छिन्। यस गितमा सन्तोष कालिकोटेको स्वर रहेको छ ।

‘द वाइल्ड रिपर्स क्रु’ स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइलिष्ट रहिसकेको समूह हो। गीतको शब्द युमन सुबेदीले लेखेका हुन्। हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस्