विश्वकै अनौठो टाटु जुन देख्दा जोकोही छक्क पर्छ , तस्बिरमा हेर्नुहोस् चकित पार्ने डरलाग्दा टाटुहरु


अहिलेका युवा पुस्तालाइ टाटु बनाउने भनेपछी निकै रहर गरिरहेका हुन्छन् । पछिल्लो समय धेरै युवाले अनौठो तरिकाबाट टाटु हानिएको देख्न थालिएको छ । अनौठो अनौठो तरिकाबाट हानिएको टाटु थ्री डी टेक्नोलोजीको सहायताले शरीरमा विशेष खालको मसी प्रयोग गरी बनाइन्छ । कुनै यस्ता अनौठा टाटु हुन्छन् जुन टाटु होकी अन्य केही चिज राखिएको हो छुट्याउनै गाह्रो हुन्छ ।

कुनै टाटु यस्ता हुन्छन् जुन देख्दा तर्सिइन्छ । यस्तै टाटू आर्टिसले विश्वनै हल्लाउने टाटु पनि बनाउन थालेका छन् । जस्तै मानिसको जिउँमै कोटको टाँक लगाएको जस्ते टाटु, खुट्टामा जुत्ता लगाएको जस्तै देखिने टाटु, टाउकोमा इटा थुपारेको जस्तै देखिने टाटु बनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्