पहिलो पटक फिल्म सयकडा दश मार्फत चलचित्रमा अभिनय थालेका मनोज गजुरेलले अहिलेसम्मकै दमदार कमेडी गरे


काठमाडौँ – अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।

मुन्द्रेको कमेडी क्लब भाग १३ मा चर्चित हाँस्य कलाकार मनोज गजुरेल उपस्थित भएका थिए । चलचित्र “सयकडा दश”का मुख्य कलाकारहरु पनि उपस्थित भएका थिए ।मुन्द्रेको कमेडी क्लब भाग१३ मा चर्चित हाँस्य कलाकार मनोज गजुरेलले यसरी धमका मच्चाएका छन् भने कार्यक्रममा मुन्द्रेको कमेडीले कार्यक्रमको माहोल नै रमाइलो भएको छ । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्