जब पछाडीबाट सुटुक्क आएर दिलिप राइमाझीले मेरो आँखा छोपे भन्दै यसरी भक्कानिइन निरुता, बिहेबारे पहिलो पटक मुख खोलिन


काठमाडौँ। नायिका निरूता सिंह नेपाली फिल्म क्षेत्रमा अघिल्लो पुस्ताकी प्रतिभावान् र अत्यन्तै रुचाइएकी अभिनेत्री हुन्। उनकै अभिनयलाई नेपाली दर्शकले अहिले सम्म भुल्न सकेका छैनन् ।छिल्लो समयमा चलचित्रमा कम देखिए पनि उनलाई दर्शकहरूले आज पनि उत्तिकै माया गर्छन्।

नेपाली चलचित्र ुदर्पण छायाँु प्रदर्शन भएको दशकौँ बितिसक्यो तर दर्शकको मानसपटलमा भने यो चलचित्र ताजा नै छ। यस चलचित्रमा मुख्य भूमिकामा देखिएका निरुता सिंह र दिलिप रायमाझीको जोडीलाई पनि दर्शकले भुल्न सकेका छैनन्।

एकैपटक नेपाल आएको मौकामा उनीहरूले नाइँ नभन्नु ल ५ मा संगै अभिनय पनि गरे। उनले एक अन्तर्थवार्तामा दिलिप रायमाझीलाई लामो समय पछि भेट्दा रोएको बताएकी छन् । उनी अहलेफिल्म दाल भात तरकारी व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
Designed by osnepal inc