जब सुन्दरी सोफी चौधरीका कामुक अवतारमा देखा परिन्


एजेन्सी। जब सुन्दरी सोफी चौधरीका कामुक अवतारमा देखा परिन् उनका तस्विरहरु भाइरल बनिरहेका छन् । उसैपनि बलिउड अभिनेत्री सोफी चौधरी यतिबेला आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा थिइन् । पछिल्लो समय उनी अझै कामुक अवतारमा देखा परेपछि उनका बोल्ड तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएका छन्।

यो पटक सोफी कुनै डान्स भिडियोका कारण नभई आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा आएको भन्दै भारतका चर्चित मिडियाहरुले समेत समाचार प्काशित गरिरहेका छन् । पछिल्लो समय सोफी आफ्ना बोल्ड तस्वीर इन्स्टाग्राममा शेयर गरेर चर्चामा छिन्। आफ्ना बोल्ड फोटो इन्स्टाग्राममा शेयर गरेर चर्चित बनेकी सोफीका फोटालाई उनका फ्यानले निकै मन पराएको भन्ने कुरालाई समाचारमा उल्लेख गरिएको छ । हेनुैहोस् उनका हट तस्विरहरु

प्रतिक्रिया दिनुहोस्