जम्मा २३ वर्षकी यि सुन्दरी नायिका जसको आँखा र हट फिगरले संसार लोभिन्छ


काठमाडौं। हरेक सुन्दरी महिलालाई देख्दा पुष जो कोही पनि मोहित बन्छन् । सुन्दरताका कारण पछिल्लो समय भाइरल बनेकी सुन्दरी हुन्अमेरिकी रोमानियन अभिनेत्री ओना ग्रेगरी । जम्मा २३ वर्षकी यी सुन्दरीलाई उनको डिज्नी असाइनमेन्टका लागि सबैभन्दा धेरै चिनिन्छ । द वाल्ट डिज्नी कम्पनीका लागि काम गर्ने ओना पलिो रोमानियन पनि हुन् । उनले इन्स्टाग्राममा शेयर गरेका फोटोहरु हेर्दा लाग्छ मोडलिङ उनको जन्मसिद्ध गुण हो ।

अभिनयको सपा पूरा गर्न ओना १३ वर्षको उमेरमा लस एन्जल्स गएकी थिइन् । अहिले सामाजिक संजालमा उनका हट फोटोहरु चर्चाको विषय बनेका छन् । उनको माग अहिले मोडलिगं र अभिनयमा समेत ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्