आहा ! कति सुन्दर शान्त र विशाल निलगिरी हिमाल, जसको मनमोहक दृश्य देख्दा नलोभिने सायदै होलान्


मुस्ताङ – मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्बे गाउँबाट देखिएको सुन्दर निलगिरी हिमाल । निलगिरी हिमाल मनाङ जिल्लाको सदरमुकामबाट उत्तरतर्फ पर्छ। निलगिरी हिमालको तीनवटा चुचुराको उचाई पनि फरक फरक छ।

सबैभन्दा बढि उचाई ७०६१ मिटर छ। यो तस्वीर श्रीखर्क मनाङबाट खिचिएको हो। यो हिमाल देखेर मोहीत नहुने ब्यक्ति सायदै होलान् । हेर्नुहोसे यि मनमोहक तस्विर । तस्बिरः निरज थकाली , ठिनी मुस्ताङ , रासस

प्रतिक्रिया दिनुहोस्