कठै बाबा र मामु त आफ्नो डेढ वर्षको छोरा बचाएर हिटरमा जले ,छिमेकीहरु गुहर सुनेर पनि गएनन् छोरा को बिजोग् हुने भयो [भिडियो हेर्नुहोस ]


जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो ।जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षको छोरा मेडिसिटी अस्पतालमा उपचाररत छन् । दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्