बिश्वले दियो बिर गोर्खालीलाई चुनौती, शृंखलाले मागिन् अन्तिम समयमा भोट, आँफुलाई जिताउन परदेशबाट मागीन् दाजुभाईसँग गुहार (भिडियो)


चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको । केहि मिनेट अघि मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ ।

आज चीन जाने टोलीमा श्रृंखलाका बुबा बिरोध खतिवडा आमा मुनु सिग्देलसँगै उनका आफन्तहरुको पनि सहभागिता रहेको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार २० जनाको टोली आज चीन उडेको हो । बिश्वले दियो बिर गोर्खालीलाई चुनौती, शृंखलाले मागिन् अन्तिम समयमा भोट । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्