नेपाल आइडल : अस्मिता अधिकारीलाई फिल्ममा गीत गाउन दिने घोषणा गरे संगीतकार अर्जुन पोखरेलले


काठमाडौँ । नेपाल आइडलको आजको शृखलामा ५ प्रतिस्पर्धीमध्येकी एक अस्मिता अधिकारीले शानदार प्रस्तुती दिएकी छिन् । कहिले प्रितिको फुल भएर फूल फुलिदिन्छु बोलको गीतमा अस्मिताले इन्दिरा जोशीकै शैलीमा स्टेजमा नै नाच्दै गाउँदा खुबै सुहाएको थियो । अस्मिताको प्रस्तुती देखेर गेष्ट जज संगीतकार अर्जुन पोखरेलले अस्मिताले नेपाल आइडल जित्ने दाबी गरे । अर्जुनले अस्मितालाई आफ्नो फिल्ममा लिने समेत दाबी गरे ।

अर्जुनले यसअगाडी पयिन पहिलो नेपाल आइडलका फस्ट रनर अप निशान घिमिरेलाईए पनि यसअघि नै आँफुले चान्स दिएको र भोलीका दिनमा पनि यस्त अवसरहरु आँफुले सिर्जना गर्दै जाने बताए । थप भिडियोबाट

प्रतिक्रिया दिनुहोस्