नेपाल आइडल : अमितको गीत सुनेर तारिफ गरे संगीतकार अर्जुन पोखरेलले, इन्दिराले मुस्कुराएर दिइन् बधाई (भिडियो)


काठमाडौँ । चर्चित संगीतकार अर्जुन पोखरेल नेपाल आइडलको आजको शृखलामा गेष्ट जजका रुपमा देखा परेका छन् । उत्कृष्ट ५ प्रतियोगीहरुले एकसाथ गीत गाएर उद्घाटन गरेको कार्यक्रममा चलचित्र ऐश्वर्यामा तिमी रोएको पल बोलको गीतका रचनाकार र संगीतकार अर्जुन उपस्थित हुँदा दर्शकहरुमा छुट्टै उत्साह देखिएको थियो । यसतै आजको कार्यक्रममा अमित बरालले दैव हे बोलको गीत गाएका छन् ।

यसैबिच कार्यक्रममा अमित बरालले कहिले आउँछ होला एक दिन बोलेको गीत गाउँदा उनको गायकीको जजले तारिफ गरेका छन् । त्यस्तै गेष्ट जज अर्जुन पोखरेलले अमितको गायन सधारिँदै गएको र आगामी दिनको यात्रा उज्ववल देखोको भन्दै अमितको तारिफ गरे । त्यस्तै जज इसिन्दरा जोशीले पनि अमितको खुलेर तारिफ गरिन् । थप लाइभ हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्