१० लाख महिनामा कमाउंने गायिका स्मृति पोखरेलको घर पुग्दा जे देखियो, बाथरुममा यस्तो सामान भेटिदा लजार्इन ! (भिडियो)


अष्ट्रेलियामा रहँदै आएकी गायिका स्मृति पोखरेल हाल नेपाल बसाईमा छिन् । पपस्टार बनेकी स्मृति एक मोडल पनि हुन् । पप जनरका गीतहरु गाउँन रुचाउँने स्मृतिले आफ्नो केही पहिले दोस्रो एल्बम पपस्टार सार्वजनिक गरेकी थिईन् ।

एल्बममा समावेश गायक राजेशपायल राईसँगको युगल गायन रहेको गीतको म्यूजिक भिडियोमा आफैंले अभिनय गरेकी स्मृतिको स्वरसँगै सौन्दर्यको पनि तारिफ गर्नेहरु उत्तिकै रहेका छन् ।

धेरै दर्शक तथा स्रोतालाई थाहा नहुन सक्छ, स्मृति एक छोराकी आमा पनि हुन् । हालै आफ्नो छोार सहित नेपाल आएकी स्मृतिको घर पुग्दा यस्ता चीजहरु भेटिए, जसले सबैलाई चकित पार्न सक्छ । थप भिडियोमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्