हेर्नुहोस् तत्कालीन युवराज दीपेन्द्रले देउसी खेल्दा गीत गाउँदै नाचेको दूर्लभ भिडियो


तत्कालीन युवराज दीपेन्द्र शाहले हँसिलो मुद्रामा गीत गाएर नाचेको भिडियो देखिन्छ । कतिपयले तिहारको समयमा भन्दै ब्याख्या गर्ने गरेको भएपनि भिडियोमा हेर्दा पार्टीमा जस्तो देखिन चर्चित नेपाली गीत ‘पानको पात’ तथा अन्य गीत गाउँदै दीपेन्द्र आफ्ना साथीहरुसँग नाचेको भिडियोमा प्रायः तिहारको देउसी भैलो समयमा भाईरल हुने गर्दछ । कोमामै राजा भएर कोमामै प्राण त्याग गरेका स्व: दीपेन्द्रले नाचेको दुर्लभ भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्