अशोकको घरमा तिहारमा यस्तो रमझम अशोकका बुबाले मार्मिक हुदै यस्तो भने (भिडियो सहित )


केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो । चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।तिहारमा अशोकको घर झिलिमिल्ली भएको छ । टिका बुढाथोकी काठमाडौँ बाट झापा आएका छन् र यो कम गरेका छन् । आफ्नो झिलिमिल्ली घर देख्दा अशोकका बुबा भाबुक हुदै यस्तो भने ।

प्रतिक्रिया दिनुहोस्