२ सय जना युवकहरुलाई यि सुन्दरीले एकै स्थानमा डेटिङका लागी बोलाएपछि भयो हंगामा


बाच्नु पर्चाह अनेकौ घटना देख्न सुन्न र हेर्न पाईन्छ । यस्तै एक घटना छ न्युयोर्कमा । स्पेन्सर नामका व्यक्तिले जब ट्वीटरमा आफ्नो कथा शेयर गरे ती भाइरल भए । समाचारअनुसार एक सामाजिक सञ्जालमा स्पेन्सर र एक केटीबीच भेट भयो । यसपछि यी दुईबीच फोन नम्बर आदानप्रदानसमेत भयो र डेटको समय र स्थान पनि निश्चित भयो । जब स्पेन्सर डेटिङ स्थान न्यूयोर्क सिटीको यूनियन स्क्वायर पार्क पुगे उनको होस उड्यो । उनी अच्चममा परे । त्यहाँ त उनी जस्तै ति केटीसँग डेटिंगका लागि आएका अरु २०० जना यूवक पनि थिए । आफुलाई मोदल बताउने नतशा एपोन्टे नामक युबतिले ति सबैलाई डेटकालागी बोलाएको भनेको सुन्दा अछाममित भए । एक युवती २०० युवा ।

त्यहाम्याथएे एकै ठाउँ डेट रु यूवाहरुबीचको हैरानीपछि नताशाले आफुले डेटिंगका लागि सबैलाई बोलाएको स्वीकार गर्दै डेटिंगका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । ती युवतिको कुरा सुनेपछि केही त त्यहाँबाट गए भने केही प्रतिस्पर्धाका लागि तयार भए । त्यसपछि पनि ति यूवतिले केटाहरुलाई अर्को नयाँ काम लगाइन् र त्यो गर्न नसक्नेलाई जान भनिन् । यति गर्दागर्दै उनले सबै केटाहरुलाई त्यहाँबाट जान भनिन् । ती यूवतिले यस्तो किन गरिन् भन्ने विषयमा भने केही खुलाइएको छैन तर उनको त्यो कामले भने अमेरिकामा तरंग उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्