छक्का पञ्जा ३ हेर्न पुगेका दर्शकले टिकटको पैसा फिर्ता मागे ! अकस्मात के भयो यस्तो ? हेर्नुहोस यस्तो रहेछ रहस्य (भिडियो सहित)


देशभरीका हलहरुमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र छक्का पञ्जा ३ को दोस्रो दिन पोखराको कल्पना सिनेमा हलमा पुगेका दर्शकहरुले फिल्म चल्ने भनिएको निर्धारित समय भन्दा आधा घण्टा सम्म पर्खदा पनि सुरु नभएपछि दर्शकहरुले टिकट र पार्किङ् शुल्क समेत फिर्ता मागेका छन् ।

प्राविधिक कारणले फिल्म चलाउन नसकिएको व्यवस्थापनले जनाएको छ । तर, दर्शकहरुको संख्या भने अनुमान गरिए भन्दा निकै कम देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्