मेलिना राइ र अाशिषकाे “पिरिम नलाउने” सार्वजनिक भए संगै चर्चा बटुलदै 


मेलिना राइ र अाशिष गाैतम (सचिन)काे अावाजमा “पिरिम नलाउने”बाेलकाे गीतमा रहेकाे म्यूजिक भिडियाे सार्वजनिक भए संगै अत्यन्तै चर्चा बटुल्न थालेकाे छ। साे गीत “अाराेही” एल्बममा समवेस रहेकाे छ ।गीतमा शब्द/संगीत दिपक शर्मा अनि संगीत सम्याेजन नरेन्द्र बियाेगीकाे रहेकाे छ ।
चर्चित कोरियोग्राफर गम्भीर बिस्टको सुहाउदाे काेरियाेग्रफीमा सुर्बतराज अाचार्यकाे निर्देशन अत्यन्तै प्रसंसनिय रहेकाे छ । भिडियाेकाे छायाँकन उत्सव दाहलले गरेका छन। बर्षा राउत र अाशिष सचिन फिचरीङ भएकाे भिडियाेलाइ उत्तिकै मेहनत गरेकाे देखिन्छ सम्पादन तथा कलरमा नबिन निराैलाकाेकामले बाँकी हेर्नुस भिडियोमा:

प्रतिक्रिया दिनुहोस्