संभोगका यि यी दर्जन रोचक तरिका, कसरी र कुन दिन गरेको सेक्स र बसेको गर्भबाट कस्तो बच्चा जन्मन्छ जान्नुहोस्


काठमाडौं । प्राचीन कालमा सेक्स अर्थात सम्भोग सन्तान जन्माउने उद्देश्यले गरिन्थ्यो । तर, हिलोआज यसमा मात्रै सिमित छैन । निमयसंगत सहवास गरेमा संस्कारी हुने तथा विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहने विश्वास गरिन्छ । प्राचीन कालमा सन्तान जन्माउन गरिने सम्भोग विधिपूर्वक हुन्थे । त्यत्तिखेर शुभ दिन एवं मुहूर्त हेरेर विधिपूर्वक सम्भोग गरी योग्य सन्तान जन्माउने प्रयास गरिन्थ्यो ।

तर, अहिलले कन्डोमको जमानामा सम्भोग सन्तानप्राप्तिको उद्देश्यले मात्र गरिँदैन, अनुशासन पालना गरिँदैन, केवल क्षणिक दैहिक सुखको मात्र ध्यान राखिन्छ । सम्भोग प्रेममय हुनुपर्छ ताकि कामवासनाले युक्त हुनुहुँदैन । यसले पति पत्नीमा दरार ल्याउने गर्छ । अहिले यस कुरामा खासै कसैको ध्यान जाँदैन । सहवासको प्राचीन नियम भने यस्तो छ , जसको पालना गर्दा फाइदा पुग्ने विश्वास गरिन्छ :

१. मानव शरीरमा रहेका पाँच प्रकारको प्राण, अपान, व्यान, समान र उदान वायु मध्य अपान वायुले मल, मूत्र, शुक्र, गर्भ आदिलाई बाहिर निकाल्ने गर्छ । शुक्र भनेको वीर्य हो । अपान वायु महिनावारी, प्रजनन एवं सम्भोग शक्ति नियन्त्रण गर्ने कारक हो । यसकारण यो वायुलाई शुद्ध एवं गतिशील बनाइराख्नका लागि आफ्नो पेटलाई स्वस्थ राख्नुपर्ने हुन्छ ।

२. महिलाले ओछ्यानमा श्रीमान्सँग वेश्याजस्तो व्यवहार गर्नुपर्छ । यसबाट दाम्पत्य जीवनमा स्थिरता कायम हुन्छ र श्रीमान् परस्त्रीप्रति आकषिर्त हुन पाउँदैनन् भन्ने कुरा वात्सायनले बताएका छन् । महिलालाई यौनक्रियाको राम्रो ज्ञान भयो भने श्रीमान्लाई आफ्नो प्रेमपाशमा बाँधेर राख्न सजिलो पर्छ ।

३. सम्भोगका लागि केही शास्त्रीय नियम छ । जसमा कुनै दिन सम्भोग गर्न प्रतिबन्ध लगाइएको छ । जसमा औंसी, पूर्णिमा, चतुर्थी र अष्टमी तिथि, आइतवार, मंगलवार, संक्रान्ति, पितृ पक्ष, नवरात्रि, साउन महिना तथा महिनावारीका समयमा सम्भोग वर्जित छ । यो नियमको पालन गर्नाले घरमा सुखसमृद्धि, शान्ति एवं आपसी प्रेम बनिरहन्छ भने पालन नगर्दा गृहकलह, धनहानि एवं आकस्मिक दुर्घघनाको डर बनिरहन्छ । ओएसनेपालले विभिन्न चिकित्सकहरु र ज्योतीषिसँग कुराकानी गरेर यो समाग्री तयार गरेको हो ।

४. रातको पहिलो प्रहर यौनसम्बन्ध राखे धार्मिक, सात्विक, अनुशासित, संस्कारवान, आमाबाबुप्रति प्रेम राख्ने, यशस्वी एवं आज्ञाकारी सन्तानको जन्म हुने विश्वास गरिन्छ ।

५. कुनै दम्पत्तिलाई छोरा चाहिएको छ भने महिलाले सदैव श्रीमानको बायाँतर्फ सुत्नुपर्छ । केही समय बायाँ कोल्टे सुत्नाले दायाँ स्वर र दायाँ कोल्टे सुत्नाले बायाँ स्वर चालु हुन्छ । यस्तोमा दायाँतर्फ सुत्दा पुरुषको दायाँ स्वर चल्छ भने बायाँतर्फ दायाँ कोल्टे सुतेकी महिलाको बायाँ स्वर नै चालु हुन्छ । यस्तो अवस्थामा सम्भोग गरेर गर्भधान गर्दा इच्छित फल मिल्छ ।

६. महिनावारी भएका समयमा अथवा कुनै रोग वा संक्रमण भएको बेलामा सम्भोग गर्न नहुने आयुर्वेदमा उल्लेख गरिएको छ । यौनांगमा कुनै प्रकारको घाउ, फोकाफोकी वा बिबिरा आदि छन् भने यौनसम्पर्क राख्नु हुँदैन । प्राचीन समयमा यौनसम्पर्क राख्नुअघि र राखिसकेपश्चात् स्नान गर्नुपर्ने नियम थियो ।

७. मनमा वा घरपरिवारमा कुनै किसिमको शोक, तनाव वा चिन्ता छ भने पनि सम्भोग गर्नुहुँदैन । मन आनन्दित भएका बेला, दुवैमा उत्तिकै चाहना जागृत भएका बेला धर्मपूर्वक यौनसम्पर्क राख्नाले अनेक किसिमका लाभ पाइने कुरा शास्त्रमा उल्लेख छ ।

८. वर, पीपल, शमी आदि रुखका मुनि तथा सार्वजनिकस्थलमा यौनसम्पर्क राख्न वर्जित छ । कसैले यस्तो कार्य गरेमा अवश्य पनि उसले नकारात्मक परिणाम भोग्नैपर्ने हुन्छ । ओएसनेपालले विभिन्न चिकित्सकहरु र ज्योतीषिसँग कुराकानी गरेर यो समाग्री तयार गरेको हो ।

९. आफ्नै श्रीमान् वा श्रीमतीसँग मात्रै सहवास गर्नुपर्छ । नराम्री वा नराम्रो, दुश्चरित्र, अशिष्ट, अकुलीन, परस्त्री एवं परपुरुषसँग सम्भोग गर्नुहुँदैन किन कि नियमविरुद्ध गएर कार्य गरे पछुताउनुको विकल्प रहँदैन ।

१०. गर्भ रहेका बेला सम्भोग गर्नु हुँदैन । यस बेला यौनसम्पर्क राखेमा गर्भमा रहेका सन्तान अपांग अथवा रोगी हुने सम्भावना प्रवल रहन्छ । शास्त्रमा गर्भ बसेको २ देखि ३ महिनासम्म यौनसम्पर्क राख्न सकिने बताइएको छ ।

११. सुन्दर, दीर्घायु एवं स्वस्थ सन्तानको चाहना हुनेले गण्डान्त, ग्रहण, सूर्योदय एवं सूर्यास्त, निधन नक्षत्र, रिक्ता तिथि, दिन, भद्रा, पर्वकाल, औंसी, श्राद्धको दिन, गण्ड तिथि एवं नक्षत्र तथा आठौँ चन्द्रमा छोडेर शुभ मुहूर्तमा सम्भोग गर्नुपर्छ । गर्भधानका समयको गोचरमा श्रीमान् श्रीमतीको केन्द्र एवं त्रिकोणमा शुभ ग्रह, तेस्रो, छैटौं र एघारौं घरमा पापग्रह, लग्नमा मंगल, गुरु आदि शुभ ग्रहको दृष्टि एवं महिनावारीबाट समरात्रि भयो भने अवश्य पनि पुत्रप्राप्ति हुन्छ । ओएसनेपालले विभिन्न चिकित्सकहरु र ज्योतीषिसँग कुराकानी गरेर यो समाग्री तयार गरेको हो ।

१२. महिनावारीपछि गरिने सेक्सले छोरा वा छोरी जन्मने धार्मिक विश्वास गरिन्छ । महिनावारीपछिका पाँचौँ रातको सम्भोगले छोरी, छैटौंले छोरा, सातौंले बाँझी छोरी, आठौंले ऐश्वर्यशाली छोरो, नवौंले ऐश्वर्यशालिनी छोरी, दसौंले अति उत्तम छोरो, एघारौंले सुन्दर तर शंकास्पद आचरण भएकी छोरी, बाह्रौंले गुणवान् छोरो, तेह्रौँले चिन्ता बढाउने छोरी, चौधौं रात्रिको सम्भोगले सद्गुणी एवं बलवान् छोरो तथा पन्ध्रौँ रात्रिको सम्भोगबाट लक्ष्मीजस्ती छोरी, र्सोहौँ रातमा गरिने सम्भोगले सर्वज्ञ पुत्रको प्राप्ति हुन्छ भने यसपछिका रातमा गरिने सम्भोगबाट गर्भ बस्ने सम्भावना नै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्