बलिउडबाट हराएका कपिल अव देखिदैछन् हलिउडमा


लगातार नराम्रो खवरक शिकार बनेका भारतीय चर्चित कमेडियन कपिल शर्मालाई निकै ठूलो अवसर प्राप्त भएको छ । बलिउडबाट लगातार विवादमा आएका कारण गुपचुप रहेका कपिलले हलिउड सिरिजमा काम गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार, कपिलसँग मिलेर “व्याड ममाज” नामक कम्पनीले एक सिरिज निर्माण गर्ने भएको छ । निर्देशक राजीव ढिगाराले कपिललाई आएको अफर बारे बुझेर मात्र काम गर्ने नगर्ने निर्णय गर्ने बताएका छन् । उक्त सिरिजमा कपिलको नाम कमेडी करी हुने बताइएको छ भने उनीसँग हलिउडका एक स्टार पनि रहने छन् ।

प्रतिक्रिया दिनुहोस्