अभिनयमा विक्कीको इन्ट्री !


विक्की कार्की पहिलोपल्ट ‘यो जिन्दगीÚ नामक म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई रेखा, सुमन र निरुताले अभिनयमा साथ दिएका छन् ।

यो म्युजिक भिडियोमा शब्द समुन लेप्चा -वाङ्चु) को शब्द रहेको छ भने दीपेन याक्थुङ्वा ‘भेगको संगीत रहेको छ भने तारा लोप्साङ लिम्बूको सुमधुर स्वर सुन्न सकिन्छ भने विक्की कार्की, रेखा लिम्बू, सुमन लेप्चा (वाङ्चु) र निरुता लिम्बूको कुशल अभिनय हेर्न सकिन्छ ।

सन्तोष गुरुङले सम्पादन तथा निर्देशन गरेको यो म्युजिक भिडियोमा रोशन श्रेष्ठले छायांकन गरेका हुन् । क्यानभास प्लसले उत्पादन गरेको यस म्युजिक भिडियोको निर्माण ज्योति तामाङ -लेप्चाले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्