मकालु बिमान दुर्घटना, खाई नखाई कति दुख गररे पाइलट बने अब त सुखका दिन आए भन्ने बेलामा दैबले लाग्यो(रिपोर्ट)


मान्छेको जीवन के नै रहेछ र कति दुख र संघर्ष गरी पाइलट बनेका किरण भट्टराई र को पाइलट आदित्यनाथ नेपालीले आज ज्यान गुमाए l परिवारजान हिजोसम्म कल्पना गर्दै थिए अब त सुखका दिन सुरु भयो तर त्यो सपनामा आजको बिहानीको समाचारले उडाएर लाग्यो

किरण भट्टराई अनुभवी पाइलट हुन् । नेपालको ग्रामिण भूभागहरुमा उडान भर्नमा उनी माहिर थिए । हूम्ला, जुम्ला, डोल्पा, सुर्खेत, बाजुरा लगायतका स्थानमा सेवा दिनु उनको पहिलो प्राथमिकतामा पथ्र्यो ।

धेरै पटक उनलाई कालले पिछा गरेको थियो केहिसमय अगाडी सिमिकोटमा अवतरण गराउन खोजियो, विमानले सन्तुलन कायम राख्न सकेन र बायाँ पङ्खाले धावनमार्गमा छायो । बायाँ पङ्खाले धावनमार्गमा छोएलगत्तै विमान पूरै अनियन्त्रित भयो र त्यसपछि दायाँ पङ्खाले समेत भुईँ छोयो र विमानको अन्य भागमासमेत क्षति पुग्यो ।उक्त दुर्घटना धावनमार्गमै भएको कारणले तत्कालै उद्धार भयो र आगलागी हुन पाएन । जसका कारण चालकदलका दुई सदस्यसहित सबै यात्रुहरु सकुशल रहे ।

यसतै उनि सिमिकोट देखी सुर्खेत जाने क्रममा पनि भाग्यले बाचेका थिए तर यो पटक उनलाई भाग्यले साथ दिएन l समपूर्ण जानकारी सहिको भिडियो रिपोर्ट हेर्नुहोस यस्तो छ बिमान दुर्घटनाका कारण ज्यान गुमाएका किरण भट्टराई र कोपाइलट आदित्यनाथ नेपालीको परिवारिक अवस्था l अहिले यस्तो अवस्था छ

प्रतिक्रिया दिनुहोस्