कपिल मगरले सविता राइको प्यासी जोवन चाख्न खोजेपछि

आफैमा मोडल,आफैमा गायक कपिल मगरको नयाँ भिडियो सार्वजानिक भएको छ । पछिल्लो समय स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गरेका गायक कपिल मगरले केही अन्तरालपछि नयाँ गित प्यासि जोवानको भिडियो सार्वजानिक गरेका हुन । यसअघि उनले नै गाएको सेकसी जवानी बोलको गितले बजार पिटेको थियो । प्राय ग्लमर शब्द समेट्न रुचाउने गायक कपिलले यसपटक पनि भिडियोलाई त्यसैगरि प्रस्तुत गरेका छन ।
गज्जबको कुरा त के छ भने यो गितको शब्द संगित गायन देखी भिडियो निर्देशन समेत कपिल आफैले गरेका हुन । कपिलसंगै गितमा विष्णु आलेले स्वर दिएकी छिन । भिडियोमा माडलिङ्ग समेत आफै गरेका कपिलले सविता राईसंग रोमान्स गरेका छन । हेर्नुहोस यो भिडियो:::

र यो अगाडीको हिट गित पनि हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्