एक अर्कालाई दिल चोरेको आरोप लगाउदै रितकुमार र अनिता

Posted By Badal Nepal || Date: 10 January, 2018

नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित नाम रित कुमार श्रेष्ठ र अनिता पन्तको स्वरमा सजिएको लोक दोहोरी गित ज्यान खाने मायालाई रिलिज भएको छ । तनहुँका ठिटो रित कुमारका यो भन्दा अगाडीका धेरै गितहरुलाई दर्शकले अत्याधिक रुचाईसकेका छन् । सांगेतिक यात्राको दौरानमा उनको स्वरमा सजिएको यो गितले भने श्रेष्ठको सांगेतिक उचाई अझ थप्ने अनुमान लगाउन सकिन्छ ।

गितमा नरेश बिर सिंह र नुमा घले लगायका कलाकारहरुको अभिनय रहेको छ । जिवन बिसी को शब्द तथा संगित रहेको उक्त गितको भिडियोलाई चर्चित भिडियो डाईरेक्टर प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

गितको भिडियो –