बुढिकन्या बसेको भन्दै रञ्जिता गरुङ्गले झपारिन सम्झना बुढाथोकीलाई(भिडियो)

Posted By Badal Nepal || Date: 7 January, 2018

नेपाली मोडलिङ्ग क्षेत्रमा सर्वाधिक रुचाईएका दुई मोडल सम्झना बुढाथोकी र रञ्जिता गरुङ्ग एकसाथ पहिलोपटक मिडियामा देखिएका छन । बिहे गरेर छोरी समेत पाईसकेकी रञ्जिताले व्यङ्ग्य गर्दै सम्झनालाई बुढिकन्या भनेपछि झनै चर्चा पाएको छ । विन्दास टिभिबाट रिलिज भएको नयाँ कार्यक्रम ल्याङ्ग ल्याङ्गमा बेबिसंग कुरा गर्दै २ जनाले गरेको रमाईलो कुराकानी हेर्नुहोस ::::