चुनाव जितेपछि रेशम चौधरीसंगको Exclusive अन्तरवार्ता,प्रहरीकै अघि संसदमा जाने उदघोष


कैलाली घटनाका मुख्य आरोपी हुन् रेशम चौधरीसंगको ताजा भिडियो सार्वजानिक भएको छ । उनले अन्तरवार्तामा सरकारलाई ठाडै चुनौती दिदै कुनैपनि हालतमा सम्मानका साथ संसदमा जाने उदघोष पनि गरेका छन । आफु निर्दोष रहेको भन्दै तत्काल चुनाव जितेको प्रमाणपत्र दिन सरकारसमक्ष व्यक्त गरे ।हेर्नुहोस तपाईपनि यो भिडियो र आफ्नो कमेन्ट गर्नुहोस :::

प्रतिक्रिया दिनुहोस्