यस्तो पनि हुदो रैछ काठमाण्डौ क्षेत्र नं ६ को केही बुथमा जे देखियो भिडियो

Posted By Badal Nepal || Date: 7 December, 2017

आज भईरहेको दोश्रो चरणको चुनावमा बाम गठबन्धन र लोकतान्त्रीक पार्टी बिच कडा प्रतिस्पर्धा हुने जनाईएको छ । देखका बिभिन्न ठाउमा भोट हाल्ने काम भईरहेको छ । त्यस्तै काठमाण्डौको क्षेत्र नं छ मा जे देखियो भिडियोमा उतारिएको छ ।