सृष्टिसँगको बिहेको प्रश्नमा सौगातको जवाफ यस्तो

Posted By Badal Nepal || Date: 4 December, 2017

पछिल्लो समयमा नेपाली रंग पत्रकारले प्रेम जोडी कलाकारको गसिप बनाइृरहदा अग्र स्थानमा आउने जोडी हो सौगात मल्ल र श्रृष्टी श्रेष्ठ । एक बर्ष अगाडी देखि प्रेमको बन्धनमा बाधिएको यो जोडीले बिबाह कहिले गर्ला भन्ने शुभचिन्तकहरु पनि बढीसकेको छ । आज राजधानीमा चलचित्र पन्चेबाजाले राखेको एक पत्रकार भेटभाटमा सौगात सृष्टि संगको अफएयरको बिषयमा पत्रकारले प्रश्न गरिरहदा केही रोमान्चित मुडमा देखिए ।

कुरै कुरामा सौगताले सृष्टीलाई भेट्नका लागी केही दिनमै चलचित्र बाँध मायाले को सेट नवलपरासी जाने पनि बताए ।
बाँकी भिडियोबाट –