रजनी केसीले प्रचार प्रसारलाई समय नदीए पछि निर्माण युनिटको यस्तो आक्रोश (भिडियो )


मंसिर २२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र अन्डर नाएन्टीनको प्रचारमा हिड्न नमाने पछि निर्माण पक्ष नायिका रजनी केसी संग आक्रोशित बनेका छन् । रजनीको डेब्यु चलचित्र रहेको उक्त चलचित्रका निर्माण पक्ष संग गरिएको भिडियो कुराकानी यस्तो छ –

प्रतिक्रिया दिनुहोस्