उता ‘भिरमा गाई च¥यो,यता रामजीलाई रिना मन प¥यो(भिडियो)

Posted By Badal Nepal || Date: 18 November, 2017

लोक गायनमा आफ्नै बेगले पहिचान बनाउन सफल गायक युवराज मगरको स्वरमा नयाँ लोकदोहोरी गित भिरमा गाई चरेको बोलको भिडियो सार्वजानिक भएको छ । यसअघि पनि दर्जनौ हिट गित दिईसकेका मगरले इश्वोरी राना मगरसंग मिलेर यो गित बजारमा ल्याएका हुन । भिडियोमा भिरमा गाई चरेको भन्दै मोडल रिना थापा मगर र चर्चित गायक रामजी खांडले यसपटक संगै कम्मर मर्काएका छन ।
बिन्ध्यबासिनी म्युजिक प्रा लि द्वारा बजारमा आएको यो गीतमा शब्द संगीत एक नारायण भण्डारीको हो । मौसम हिमालीको निर्देशन,दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको यो उत्कृष्ट अडियोलाई भिडियोले पनि न्याय गरेको छ । आमदर्शक तथा स्रोताले गितलाई रुचाउनेमा आफु विश्वस्त रहेको गायक युवराज मगरले बताए । हेर्नुहोस यो भिडियो::