भित्र छिराउंदा गिलो हुन्छ,बाहिर निकाल्दा साह्रो हुन्छ,त्यो के हो?(भिडियो)

Posted By Badal Nepal || Date: 10 November, 2017

तितो सत्य,मेरी बास्सै लगायत दर्जनौ सिरियल गरेकी कलाकार हुन कविता शर्मा । लामो समयदेखी क्रियाशिल कविता अहिलेपनि उत्तिकै जागरका साथ काम गरिरहेकी छिन । यसैक्रममा एक अन्तरवार्तामा भित्र छिराउंदा गिलो हुन्छ,बाहिर निकाल्दा साह्रो हुन्छ,त्यो के हो? भनेर सोध्दा उनले यस्तो अचम्मको जवाफ दिईन ।