ठुलो एकादशीमा जे देखियो बुढानिलकण्ठमा हेर्नुहोस भिडियो

Posted By Badal Nepal || Date: 1 November, 2017

हिजो ठुलो एकादशी अर्थात हरिबोधनी एकदशी । देशका बिभिन्न धार्मिक स्थलहरुमा मेला लाग्यो । हिन्दु धर्मालम्बीहरु ब्रत बसी नदीमा गई स्नान गरेर तुलसीको बिशेष पुजा गरी यो चाडलाई मनाउने गर्दछन् । काठमाण्डौका नागरीकका लागी हिजोका दिन बुढानिलकण्ठ मन्दिर स्पेशल बन्ने गर्दछ । यो दिन बुढानिलकण्ठमा मेला लाग्ने गर्दछ । बुढानिलकण्ठमा जे देखियो भिडियो हेर्नुहोस l