मेरी बास्सैका गोक्तेकाजीले एकछिनमा झाडीमा जाउला भनेपछि (भिडियो)


दशकौदेखी नेपाली अभिनयमा सक्रिय कलाकार हुन गोक्तेकाजी अर्थात रामचन्द्र अधिकारी । दर्जनौ सिरियल र सयौ फिल्ममा काम गरेका उनको जोश अझै सकिएको छैन ।जुन कुरा यो अन्तरवार्ताबाट पनि प्रष्ट हुन्छ । हेर्नुहोस यो मस्तिपुर्ण भिडियो

प्रतिक्रिया दिनुहोस्