निता ढुङ्गानासंग ब्रेकअप भएपछि आमेश टासिए सुर्विनासंग (भिडियो)


निता ढुङ्गानासंग ब्रेकअप भएपछि आमेश भण्डारी हिजोआज अर्कै नायिका संग नजिक देखिएका छन । निता फिल्मतिरै व्यस्त भईरहदा आमेशको यस्तो गतिविधिले उनि कतै सुर्विनासंग कुनै सम्बन्धमा त छैनन भन्ने चर्चा समेत सुरु भईसकेको छ । वास्तविकता चाडै बाहिरिएला तर हेनुृहोस आमेश र सुर्विनाको यो मस्तिपुर्ण भिडियो

प्रतिक्रिया दिनुहोस्